२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

375
Shares

काठमाडौं- लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुनेछ।

सीईओ नियुक्त भएका भट्टराई सोही बैंकका सिनियर डीसीईओ तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij