२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

245
Shares

काठमाडौं नेपाली बजारमा असोज १९ गते, सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij