२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

330
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ८०० र चाँदीको मूल्य रु ११५ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य रु चार हजार ३९५ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij