२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांश घोषणा

ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांश घोषणा

340
Shares

काठमाडौँ -ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ६ प्रतिशत बोनस र ३.५० प्रतिशत नगद (करसहित) गरेर ९.५० प्रतिशत लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij