२०८३ असोज २० मंगलबार

Oct 06 2026 Tuesday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

340
Shares

नेपाली बजारमा असोज १२ गते, सोमबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ५ हजार रुपैयाँ र चाँदी प्रतितोला १ सय ४५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij