२०८३ असोज २१ बुधबार

Oct 07 2026 Wednesday

यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा बिन्जु दाहाल नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा बिन्जु दाहाल नियुक्त

355
Shares

काठमाडौं -यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा बिन्जु दाहाल नियुक्त भएकी छन्।

कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको ८९औं बैठकले बिन्जु दाहाललाई बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व हुने गरी महिला सञ्चालक पदमा नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij