२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल नियुक्त

नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल नियुक्त

515
Shares

काठमाडौं – नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा मिन राज पोखरेल नियुक्त भएका छन् । कम्पनीका संस्थापक शेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रताव सुवेदीले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बाँकी कार्यकालका लागि मिन राज पोखरेललाई मनोनीत गरी पठाइएको थियो ।

नेको इन्स्योरेन्सको साउन २० गते साँझ ५ बजे बसेको सञ्चालक समितिको ५०८औं बैठकले मिन राज पोखरेलको नियुक्ति समर्थन गरी सोही दिनबाट पोखरेलले पदबहादली समेत गरेको कम्पनी सचिव गणेश लम्सालले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij