काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अभिजित केसी नियुक्त भएका छन् ।
कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले अभिजित केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij