२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लाइफको निमित्त सिईओमा दिनेश अमात्य नियुक्त

हिमालयन लाइफको निमित्त सिईओमा दिनेश अमात्य नियुक्त

685
Shares

काठमाडौं -हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिनेशबहादुर अमात्यलाई नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

साउन ११ गतेदेखि लागू हुने गरी अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको कम्पनीले जनाएको छ। अमात्यले हालै आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)बाट राजीनामा दिएर हिमालयन लाइफमा प्रवेश गरेका थिए। उनी हिमालयन लाइफमा पनि डीसीईओ भएर गएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij