२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुन्डाई नेपालको ‘वर्ल्डकप टु वर्ल्डकप’ अफर

हुन्डाई नेपालको ‘वर्ल्डकप टु वर्ल्डकप’ अफर

1000
Shares

काठमाडौं- हुन्डाई नेपालले ‘वर्ल्ड कप टु वर्ल्डकप’ अफर सार्वजनिक गरेको छ। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै यो अफर सार्वजनिक गरेको हो।

यस योजना अन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, निश्चित मोडलहरूमा ४ लाखसम्मको आकर्षक नगद छुटका साथै ४४ हजार ४४४ सम्मको विशेष वर्ल्डकप बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै १ वर्षको विस्तृत बीमा ( कम्प्रेहेनसिप इन्स्युरेन्स ) र सहज स्पट एक्सचेन्ज तथा मूल्यांकनको सुविधा पनि उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij