२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

घाँटीमा बिष्कुट अड्किएर ६ वर्षीया बालिकाको मृत्यु

घाँटीमा बिष्कुट अड्किएर ६ वर्षीया बालिकाको मृत्यु

1.5K
Shares

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा बिष्कुट अड्किएर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
सञ्जिव चौलागाईकी छोरी श्रुती चौलागाई बिष्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिइन् ।
बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij