काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य ८०० र चाँदीको मूल्य १० रुपैयाँले बृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij