समाज

बेरूजु फर्छ्यौटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी पुरस्कृत

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरूजु फर्छ्‍यौटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीलाई सम्मान गरेका छन्। प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनले प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका हुन्। पुरस्कृत...

पुरा पढ्नुहोस

इनारमा खसेर एकको मृत्यु

दाङ- दाङको घोराही उपमहानगरपालिकामा इनारमा खसेर एक जना युवाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रामा बनाउँदै गरको इनारमा खसेर सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं. ५ बलाहा निवासी २० वर्षीय रञ्जित महतोको...

पुरा पढ्नुहोस

बुधबारसम्मको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौं – देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ। भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरूप नेपालका पूर्व र मध्य क्षेत्रको...

पुरा पढ्नुहोस

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि दबाब अभियान चलाउने

काठमाडौं – प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाल पत्रकार महासंघले दबाब अभियान चलाउने भएको छ । महासंघ उपलब्ध केन्द्रीय समितिको आज बसेको आकस्मिक वैठकले विभिन्न निर्णयहरु गरेको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ...

पुरा पढ्नुहोस

नेकपाका जिल्ला अध्यक्ष र सचिव को–को बने (सूचीसहित)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिपालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो ।  ...

पुरा पढ्नुहोस

तपाईंले धेरै ह्याक हुने पासवर्ड त राख्नुभएको छैन ?

संसारभरीका लाखौं मानिसले आफ्ना संवेदनशील अकाउन्टमा सम्झनलाई सजिलो हुने पासवर्ड राख्ने गरेको नयाँ अध्ययनले बताएको छ । बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले ह्याक भएका धेरैजसो अकाउन्टमा १२३४५ पासवर्ड राखेको पत्ता लगाए । मानिसहरुमा...

पुरा पढ्नुहोस

भदौमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास

चितवन- चितवन रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् । रङ्गशाला निर्माण गर्दै गरेको सीताराम कट्टेल...

पुरा पढ्नुहोस

श्रीलङ्कामा कर्फ्यूः आत्मघाती हमलामा २०७ को मृत्यु

श्रीलङ्कामा आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटपछि सरकारले देशभरी कर्फ्यू लगाएको छ । श्रीलङ्काली सरकारले उक्त आत्मघाती हमलाको षड्यन्त्र विदेशमा रचिएको बताएको छ । अहिलेसम्म आठ बम बिस्फोट भएको छ जसमा मृत्यु हुनेको संख्या २०७ पुगेको...

पुरा पढ्नुहोस

विवाहमा छुवाछुत र भेदभावः अगुवाले दक्षिणा दिए, भोज खाएनन्

रुपन्देही – जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने कानुनी प्रावधान भए पनि कानुनको उल्लंघन गर्दै समाजमा जातीय छुवाछुतका घटना दोहोरिरहेका छन् । त्यसैको पछिल्लो उदाहरण बनेको छ– रुपन्देही, शुद्धोदन गाउँपालिका–४ फर्साटिकरकी...

पुरा पढ्नुहोस

चेन्नई बैंगलोरसँग १ रनले पराजित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर किंग्सलाई १ रनले हराएको छ । बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा आइतबार राति भएको रोमाञ्चक खेलमा बैंगलोरले दिएको एक ६२ रनको लक्ष्य...

पुरा पढ्नुहोस