समाचार

एटीएमबाट पैसा चोरीकाण्डः यसरी थाहा पायो बैंकले

काठमाडौं– नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको कब्जामा पर्न थालेको छ । एटीएमका पिन ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा झिक्ने विदेशी ह्याकरमध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ । प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १...

पुरा पढ्नुहोस

नेपाल र भारतबाट नेपाली बैङ्कहरुका ३ करोड बढी पैसा झिकियो

चिनियाँ ह्याकरहरुले नेपालका केही बैङ्कको डाटा ह्याक गरी विभिन्न एटीएम बुथमार्फत करोडौँ रुपैयाँ झिकेका छन् । उनीहरुको भिसा कार्डका नक्कली एटीएम कार्ड प्रयोग गरी नेपालमा नबिल, प्रभु, सानिमा लगायत बैङ्कका एटीएम बुथबाट रु १...

पुरा पढ्नुहोस

उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टाट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको आरोप लगाएका छन् । काठमाडौँको भृकुटीमण्डपमा मंगलबार...

पुरा पढ्नुहोस

लायन्स क्लब स्वीट होम भक्तपुरको वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाण्डौ – लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५  A2 Second VDG) केशव पाण्डेले सामाजिक कार्यका लागि सबै एक जुट भएर लाग्नुपर्ने बताएका छन् । लायन्स क्लब स्वीट होम भक्तपुरले काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–९ स्थित शंखुडोलमा आयोजना...

पुरा पढ्नुहोस

एनआरएनए साउदीको उपाध्यक्षमा अन्जनीकुमार अधिकारीको उम्मेदवारी

एनआरएनए साउदीको अधिवेशन सेप्टेम्बर ६ मा हुने घोषणा गरेसँगै प्रमुख पदहरुमा दाबेदारीको सुरु भएको छ । यसै क्रममा २०१९-२१ का लागि अन्जनीकुमार अधिकारीले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेको छ । उदयपुर चौदण्डगडि  नगरपालिका-९ का अधिकारी साउदीको...

पुरा पढ्नुहोस

‘विइङ हुमन’को नेपालमा रहेका २ वटै शोरुम बन्द

चर्चित ब्राण्ड ‘विइङ हुमन’को नेपालमा रहेका २ वटा शोरुम बन्द भएको छ। चल्न नसकेपछि काठमाडौंको दरबारमार्ग र ललितपुरमा रहेको शो रुम बन्द भएको हो। काठमाडौंको क्यापिटल मल र ललितपुरको लविममा विइङ हुमनको शोरुम थियो। घाटामा...

पुरा पढ्नुहोस

कोका–कोला क्यापमा कार अफर

काठमाडौं – कोका–कोला नेपालले “कोका–कोला क्यापमा कार अफर” ल्याएको छ । कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी, र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिदैँ आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गरिएको कम्पनीले जानकारी...

पुरा पढ्नुहोस

उपभोक्ता ठगी गर्ने १९ पेट्रोल पम्पलाई कारवाही

काठमाडौं – गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोल पम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारवाही गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विरगञ्जले रौतहट, बारा, पर्सा, चितवन...

पुरा पढ्नुहोस

गोरखामा ७ मेगावाटको चेपे ‘ए’ जलविद्युत आयोजना बन्ने

गोरखा– गोरखाको चेपे खोलामा ७ मेगावाटको ‘चेपे ए जलविद्युत आयोजना’ बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिबीच ‘टेक अर पे’ को आधारमा गत फागुनमा विद्युत खरिद सम्झौतामा...

पुरा पढ्नुहोस

सिजी डिजिटल मल्टिब्राण्ड शोरुम अब हात्तिगौडामा

काठमाडौं– हात्तिगौडामा सिजी इैलेक्ट्रोनिक्सले आफनो नयाँ सिजी डिजीटल मल्टिब्राण्ड शोरुम संचालनमा ल्याएको छ । यस कम्पनीले सिजी उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले सिजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ । सोही क्रममा...

पुरा पढ्नुहोस