समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालय यूकेमा

काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा यूकेमा पनि शुरु भएको छ । यूकेको रेडीङमा आइतबार कार्यालय उद्घाटन भएको हो । उक्त कार्यक्रममा युकेका लागी नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिका रुपमा...

पुरा पढ्नुहोस

अन्तरीक्ष केन्द्रमा नेपाली स्याटलाइट जोडियो

काठमाडौं–अन्तरीक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै...

पुरा पढ्नुहोस

एनसेलले हाल्यो कर निर्धारणविरूद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं –एनसेलले ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण भएको पुजीगत लाभ कर कानुनअनुसार नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । वैशाख ३ गते कार्यालयले एनसेलले तिर्नुपर्ने बाँकी पुँजीगत लाभकर ३९ अर्ब...

पुरा पढ्नुहोस

तारा एयरको जहाज मन्थलीमा रनवेबाट चिप्लियो

रामेछाप – लुक्लाबाट आएको तारा एयरको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिदा रामेछापको मन्थली विमानस्थल बन्द भएको छ। सोमबार बिहान ताराको ‘नाइन एनएकेके’ नेपाली दर्ता नम्बर भएको ट्विनटर जहाजको रनवेमा चिप्लिएको थियो। जहाज चिप्लिएपनि यसबाट कुनै मानवीय...

पुरा पढ्नुहोस

अप्रिल २७ देखि दोस्रो हङकङ-नेपाल ट्रेड फेयर हुने

हङकङ- हङकङमा दोस्रो पटक हङकङ नेपाल ट्रेड फेयर २०१९ हुने भएको छ। यही अप्रिल २७ देखि ३० सम्म हङकङको वाङचाइमा हङकङ नेपाल ट्रेड फेयर हुन लागेको हो। हङकङ नेपाल ट्रेड फेयर ट्रेड डेभलपमेन्ट...

पुरा पढ्नुहोस

२५ खर्बको ३१ आयोजनामा विदेशी लगानीको आवेदन पर्यो

काठमाडौं – ठूलो मात्रामा लगानी भित्र्याएर आर्थिक समृद्धिको लक्ष्य पहिल्याउने उद्देश्यका साथ गत चैत १५ र १६ गते आयोजना गरेको सम्मेलनमा क्रममा प्रस्तुत भएका कूल ७७ परियोजना मध्ये ३१ परियोजनामा कूल रु २५...

पुरा पढ्नुहोस

नेपाल एयरलाइन्सले थप्यो दिल्ली उडान

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौं उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो ।...

पुरा पढ्नुहोस

डलरदेखि कतारी रियालसम्मको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले (बैशाख ९) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ५०...

पुरा पढ्नुहोस

पानीजहाज ऐन संशोधन गर्दै मन्त्रालय

काठमाडौं – सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत...

पुरा पढ्नुहोस

राष्ट्रपति भण्डारी निगमको चार्टर्ड जहाजमा चीन जाने, तीन दिनको एक करोड ६५ लाख भाडा

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिवाकर पन्तले लेखेका छन् । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति...

पुरा पढ्नुहोस