बिज्ञान/ प्रविधि

तपाईंले धेरै ह्याक हुने पासवर्ड त राख्नुभएको छैन ?

संसारभरीका लाखौं मानिसले आफ्ना संवेदनशील अकाउन्टमा सम्झनलाई सजिलो हुने पासवर्ड राख्ने गरेको नयाँ अध्ययनले बताएको छ । बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले ह्याक भएका धेरैजसो अकाउन्टमा १२३४५ पासवर्ड राखेको पत्ता लगाए । मानिसहरुमा...

पुरा पढ्नुहोस

नेपाल अब अन्तरिक्ष युगमा, यस्तो छ नेपाली स्याट–१

काठमाडौँ – पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा...

पुरा पढ्नुहोस

गुगलमाथि १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना

यूरोपेली संघ (इयू) को प्रतिस्पर्धा आयोगले गुगलमाथि प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई ब्लक गरेको आरोपमा १४९ करोड यूरो अर्थात् लगभग १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाएको छ । यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितीको...

पुरा पढ्नुहोस

भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

बनेपा – मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर...

पुरा पढ्नुहोस

बत्ती काटिनुअघि मोबाइलमा नोटिफिकेसन

काठमाडौँ – हिजोआज लोडसेडिङ खासै हुँदैन । तर, एक्कासी लाइन जाने समस्या भने यदाकदा छ । बिना जानकारी विद्युत् आपूर्ति बन्दा हुँदा आइपर्ने समस्यालाई विद्युत् प्राधिकरणले मोबाइल एप्लिकेसनको सहायताले हटाउने भएको छ । यो...

पुरा पढ्नुहोस

स्मार्टफोनको सुरक्षा यसरी गर्नुहोस्

लामो समय चार्ज नगर्ने  मोबाइल फुल चार्ज भइसकेपछि चार्जबाट तुरुन्त निकाल्नुपर्छ । धेरैले जतिवेला पनि चार्जमा राखेको पाइन्छ । धेरै समय चार्जमा राख्दा मोबाइल पड्किने डर हुन्छ । मोबाइल चार्ज गरिसकेपछि स्पिच अफ गरेर राख्नुपर्छ...

पुरा पढ्नुहोस

सावधान ! यी सबै सजिलै ह्याक हुने पासवर्ड हुन्

एजेन्सी-यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो । वर्षको सबैभन्दा कमजोर पासवर्डको सूचिमा १२३४५६ सबैभन्दा अगाडि रहेको...

पुरा पढ्नुहोस

कम्पनी रजिष्ट्रारको कार्यालयमा ईपेमेन्ट सेवा सुरु

काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा ईपेमेन्ट सेवा सञ्चालन गरिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्ना सेवाग्राहीलाई सहज ढङ्गले सेवा उपलब्ध गराउने अभियान अन्तरगत मंगलबारबाट ईपेमेन्ट सेवा सञ्चालनमा ल्याएको हो । सो सेवाको शुभारम्भ गर्दै...

पुरा पढ्नुहोस

चीनमा आइफोन बिक्रीमा प्रतिबन्ध लगाउन अदालतको आदेश

चीनको एउटा अदालतले अमेरिकी स्मार्टफोन निर्माता एप्पलका केही मोडलका फोन चीनमा आयात र बिक्री गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। अमेरिकी माइक्रो चिप निर्माता क्वालकमले एप्पलका केही फोनमा आफ्नो नाममा रहेको प्याटेन्ट चोरी गरेको आरोप...

पुरा पढ्नुहोस

तपाईँको स्मार्ट फोन तात्यो ? यसो गर्नुहोस्

काठमाडौं । तपाईँ पक्कैपनि स्मार्ट फोन प्रयोग गर्नु हुन्छ होइन ? त्यो हो भने फोन तातेर हैरानपनि हुनु हुन्छ होला ? अन्य फोनको तुलनमा स्मार्ट फोन अनेकौं कामका लागि प्रयोग हुने भएकालेपनि यो बढी...

पुरा पढ्नुहोस