अटो बजार

यामाहा महाएक्सचेन्ज मेला शुरु

काठमाडौं-नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै एक्सचेन्ज मेला शुरु गरेको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा वैशाख ९ गतेदेखि १४ गतेसम्म सञ्चालन...

पुरा पढ्नुहोस

सुजुकी मेगा एक्सचेज मेला शुरु

काठमाडौं-सुजुकी इण्डियाद्वारा उत्पादित जापानिज ब्राण्डको मोटरसाइकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले वैशाख ९ गतेदेखि १५ गतेसम्म देशभर सुजुकी मेगा एक्सचेज मेला शुरु गरेको छ । कम्पनीको आधिकारिक शोरुममा हुने यस...

पुरा पढ्नुहोस

विरगन्जमा महिन्द्रा ट्रयाक्टरको शोरुम

विरगन्ज-अग्नि गु्रपले गन्डक, विरगञ्जमा महिन्द्रा ट्रयाक्टरको शोरुम तथा सर्भिस सेन्टरको स्थापाना गरेको छ। शोरुमको उद्घाटन अग्नि ग्रुपमा कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा तथा विरगन्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले गरे। कम्पनीका अनुसार उद्घाटन समारोहमा शर्माले आगामी कार्यक्रम ‘महिन्द्रा...

पुरा पढ्नुहोस

टाटाको स्किल फेस्ट र टेक फेस्ट

काठमाडौं – टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकको सीपको पहिचान सहित कदर गर्ने उद्देश्यले म्याक लुब्रिकेन्ट्सको सहकार्यमा स्किल फेस्ट र टेकफेस्ट २०१९ सञ्चालन गरेको छ। सार्कस्तरीय उक्त प्रतियोगितामा नेपाल,...

पुरा पढ्नुहोस

नयाँ ट्याक्सी दर्ता खोल्दै सरकार

काठमाडौँ – सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित...

पुरा पढ्नुहोस

रेनोको इलेक्ट्रिक कार १६ अप्रिलमा लन्च हुने

रेनोको पहिलो इलेक्ट्रिक कार १६ अप्रिलमा लन्च हुने भएको छ । सो कार रेनोको पहिलो इन्ट्रि लेभल इलेक्ट्रिक कार हुनेछ । सो इलेक्ट्रिक कार रेनोको इन्ट्रि लेभल ह्याचब्याकमा आधारित हुनेछ । उक्त कार चीनको संघाईमा...

पुरा पढ्नुहोस

नेपाली बजारमा आयो मारुती सुजुकी बिग वागन आर

काठमाडौं – मारुती सुजुकीको कार बिग वागन आर आज नेपाली बजारमा लन्च गरिएको छ । नेपालस्थित आधिकारिक बिक्रेता सिजी मोटोकर्पले उक्त कार भित्र्याएको हो । आज धोवीघाटस्थित नयाँ सोरुमबाट सो कारको औपचारिक लन्च गरिएको छ...

पुरा पढ्नुहोस

भारतकै पहिलो ई–बाइक जुनमा लन्च हुने, स्केच सार्वजनिक

भारतमा पहिलो पटक स्मार्ट ई–बाइक बन्ने भएको छ । आगामी जुन महिनामा यसको लन्च गरिने भएको छ । रिभोल्ट इन्टेलिकर्प प्रालिले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको स्केच सार्वजनिक गरेको छ । कम्पनीका चिफ डिजाइनर शिवम शर्माले...

पुरा पढ्नुहोस

भक्तपुर र पश्चिम रुकुममा जेसीबीको नयाँ आउटलेट

भक्तपुर – नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले भक्तपुर र रुकुममा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । दुवै नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस...

पुरा पढ्नुहोस

अब हुन्डाईको कार खोल्न र स्टार्ट गर्न डिजिटल की

काठमाडौँ –कार निर्माता कम्पनी हुन्डाईले कार खोल्न र स्टार्ट गर्न सकिने डिजिटल की ल्याएको छ । डिजिटल कीलाई स्मार्टफोनको सहयोगले चलाउन सकिने छ । डिजिटल कीले कारसँग मिल्ने गरी राखिएको स्मार्टफोनलाई नियर–फिल्ड कम्युनिकेसन (एनएफसी) प्रविधिको...

पुरा पढ्नुहोस