सिजी डिजिटल मल्टिब्राण्ड शोरुम अब हात्तिगौडामा

काठमाडौं– हात्तिगौडामा सिजी इैलेक्ट्रोनिक्सले आफनो नयाँ सिजी डिजीटल मल्टिब्राण्ड शोरुम संचालनमा ल्याएको छ । यस कम्पनीले सिजी उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले सिजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ । सोही क्रममा बिहिबा जनैपुर्णिमाको अवशर पारी नयाँ शोरुम हात्तिगौडामा स्थापना गरेको कम्पनीले जनाएको छ ।

यो कम्पनीको १७ औं शोरुम हो । सिजीका उत्पादनमा ग्राहकले देखाएको विश्वास र चाहनाको कारणले गर्दा कम्पनीले सिजीका आउटलेटहरुको विस्तार गर्दै आएको छ ।

"अर्थ नेपाल डट कम प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई news.arthanepal@gmail.com मा पठाउन सक्नु हुनेछ ।"

© 2024 arthanepal.com All right reserved Site By : SobizTrend Technology