प्रयोगका सर्त

प्रयोगका सर्त

१, स्वतन्त्र पूर्वक दिएका प्रतिक्रिया बिना पक्षपात प्रकाशित गरिने छ । तर, पत्रकार आचारसंहिता र प्रचलित कानुन प्रतिकूल व्यक्त प्रतिक्रिया हटाइने छ ।

२, अर्थ नेपाल डटकमको सम्पादकीय नीति अनुसार प्रतिक्रियाहरू सम्पादन गर्न सकिने छ ।

३, मुल सामग्रीको सन्दर्भसँग मेल नखाने प्रतिक्रिया हटाउन सकिने छ ।

४, साथै पाठकले उपलब्ध गराएका गोप्य र निजी सूचना अरू कुनै पक्षलाई उपलब्ध गराइने छैन ।